• सेयर बजारमा नयाँ रेकर्ड, करिब १७ अर्बको कारोबार

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

    आइतबारको रेकर्ड तोड्दै बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धिभएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।