• कोरोना अपडेट : थप २२९७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं।

    पछिल्लो २४ घण्टामा देशभर थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ४६ जना संक्रमितको मृत्यु भएको छ भने ३ हजार १३० जना संक्रमणमुक्त भएर घर .िफर्किएका छन् ।

    पछिल्लो २४ घण्टामा ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।