महालक्ष्मी लाईफ इन्स्योरेन्समा जागिर खुल्यो (विज्ञापनसहित)

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त स्थानमा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै स्नातकसम्म अध्ययन गरेका र एक वर्ष सम्बन्धीत क्षेत्रमा अनुभव भएकाले कम्पनीमा जारीका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छ ।

कम्पनीले ७० जना नयाँ कर्मचारीका लागि प्रकाशित गरेको सूचनामा सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।