• अप्पर स्यांगे हाइड्रोको आइपीओ आउँदै

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं।

    अप्पर स्यांगे हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर आइपीओ आउने भएको छ । आज बस्ने आइतबार बस्ने वार्षिक साधारण सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौँमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

    यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेस गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।