• यस्तो छ घरदेखि अफिससम्म लक्ष्मी पूजाको उत्तम साइत

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं । 

    लक्ष्मी पूजाका लागि उत्तम साइतहरु तोकिएको छ । भागवत र विष्णुधर्मोत्तर पुराण अनुसार कार्तिक औंशीका दिन समुद्र मंथनबाट लक्ष्मी प्रकट भएकी थिइन् ।

    त्यस्तै रामायणमा पनि यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह सम्पन्न भएको उल्लेख छ । त्यसैले कार्तिक औंशीमा लक्ष्मीको पूजा विशेष रुपले गर्ने प्रचलन छ ।

    अफिस/कार्यालयमा

    विहान ११ : ०५ देखि दिउँसो १ः १२ बजेसम्म
    दिउँसो २ : ३५ देखि अपरान्ह ४ः०५ बजेसम्म

    पसल/दोकान

    दिउँसो २:०५ देखि अपरान्ह ४ः०५ बजेसम्म
    साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म

    उद्योग/कारखाना

    विहान ८ः४५ देखि विहान ११ः०३ बजेसम्म
    राति ११ः२५ देखि १२ः१६ बजेसम्म

    घर

    दिउँसो २ः०५ देखि अपरान्ह ४ः०५ बजेसम्म
    साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म
    राति ११ः२५ देखि १२ः१६ बजेसम्म

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।