आर्थिक प्रेस, काठमाडौं ।
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । बुधबारको संचालक समिति बैठकले मास्केलाई नियुक्त गरेको हो ।
मास्के ३ महिनादेखि कामु सीईओको जिम्मेवारीमा थिए । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग करिअर सुरू गरेका मास्केसँग तीन दशकभन्दा बढीको अनुभव छ ।
आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।
तपाईंको टिप्पणी