• परासीमा मेगा बैंकको नयाँ शाखा

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको हो ।

    यो मेगा बैंकको २०३औं शाखा छ । बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।