• सिद्धार्थ बैंकको सिइओमा कँडेल नियुक्त

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सोमबारदेखि नै लागू हुनेगरी कडेललाई सिइओमा नियुक्त गरेको हो ।

    कडेल हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।