• नेप्सेमा अपि पावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  • {!! get_the_title() }}

    काठमाडौँ —नेपाल स्टक एक्सचेञ्जमा अपि पावर कम्पनी लिमिटेडेको सेयरमूल्य समायोजन भएको छ ।

    कम्पनीको ३९.३२ प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ६६ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।