सञ्चयकोषमा जागिरकाे अवसर, ५८ कर्मचारी माग

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं।

कर्मचारी सञ्चय कोषले कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । कोषको ललितपुरस्थित पुल्चोक  शाखाले कर्मचारी माग गरेको हो ।

नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि कोषले आवेदन माग गरेको छ । उक्त विज्ञापनमा आगामी २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

 

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।