मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको सर्वोच्चको अन्तरिम आदेश, २१ मन्त्री पदमुक्त
मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको सर्वोच्चको अन्तरिम आदेश, २१ मन्त्री पदमुक्त

आर्थिक प्रेस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । प्रधानन्यायाधीश...